WATCH VIDEO NOW

५० वर्षिया महिलाको सामुहिक बलात्कार


२ कार्तिक,एजेन्सी । भारतको हरियाणामा ५० वर्षिया महिलाको सामुहिक बलात्कार गरिएको छ ।उनलाई चार जना अज्ञात व्यक्तिको समुहले बलात्कार गरेको थियो।
प्रहरीका अनुसार पिडितलाई महिलालाई खेतमा काम गरिरहेको बखत धनेकरी भन्ने स्थानमा चार व्यक्तिले बलात्कार गरेका थिए।
हाल प्रहरीले अपराधीहरुको खोजी कार्य जारी राखेको छ।
केही समय यता भारतको हरियाणमा बलात्कारको संख्या बढ्दै गएको छ। बलात्कारको शिकार वृद्ध भइसकेका महिलाहरु समेत हुन थालेका छन् ।


0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri