WATCH VIDEO NOW

सेक्स गर्न नमानेपछी महिलाको टाउको काटियो

Like Us On Facebook Click Here
२ कार्तिक,एजेन्सी ।अफगानिस्तानमा वेश्यावृति गर्न इन्कार गर्ने एक महिलाको टाउको काटेर हत्या गरिएको छ।
अफगानिस्तानको हेरात प्रान्त बस्ने २० वर्षकी माह गुलको हत्या गरिएको हो। उनलाई उनकै घरमा एक पुरुषले जबरजस्ती सेक्स गर्ने प्रयास गरेका थिए तर उनले मानिनन् र त्यसैको झोकमा उनको हत्या गरिएको थियो।
प्रहरीका अनुसार उनकै सासु समेत उनलाई वेश्यावृति गराउन चाहन्थिन् तर नमानेपछी घरमै मानिस ल्याएर उनको बलात्कार गर्न लगाएकी थिइन् ।
प्रहरीले मृतक महिलाको सासु,सुसुरा,श्रीमान र हत्यारा सहित चार जनालाई पक्राउ गरेको छ।

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri