WATCH VIDEO NOW

Full Nepali Movie Timi Jaha Bhayapani

Ajab Gazabb Love (2012) Hindi Full Movie

Watch Naked Soldier Full HD

Comedy Circus Ke Ajoobe 4th November 2012

Rajatpat, 31 October 2012

बच्चाहरु यौनमा लिप्त !


संसारमा बदमास केटाकेटीको पनि कमी छैन । अमेरिकाको लुजियाना, न्यू ओर्लिन्सस्थित एउटा स्कूलका पाँच कक्षामा पढ्ने बालबालिकाहरुले उधुम मच्चाए । एपी समाचार संस्थाका अनुसार पाँच कक्षाका ११ देखि १३ वर्षउमेरका चार जना यी स्कूले केटाकेटीहरुले कक्षा कोठाभित्रै आफ्ना गुरुबा-गुरुआमा न  भएको मौका छोपी यौन क्रियाकलाप गरेका छन् । त्यो पनि अन्य छात्रछात्राहरुलाई खुला पर््रदर्शन गराउँदै ।

यो घटना एक कान दुइ कान मैदान भएपछि गएको मंगलबार तिनीहरुलाई प्रहरीले पक्राउ गरेको छ र स्कूलभित्र अश्लील क्रियाकलाप गरेको आरोप लगाइएको छ । यो एउटा गम्भीर अपराध भएको प्रहरीको दाबी छ ।
गएको २७ मार्चमा यो घटना भए पनि स्कूलले ती 'फटाहा' विद्यार्थीहरुलाई प्रहरीको जिम्मा लगाइदिएको छ । प्रहरी अधिकृत बब बकलीले भने- "गएको ४४ वर्षो दौरानमा मैले यस्तो खबर न त सुनेको थिएँ, न त देखेको नै ! तर यो घटनाले त बदमासीको हद नै पार गरिदियो ।" १५ मिनेटका लागि खाली भएको यो कक्षामा ती बदमासहरुले यो क्रियाकलाप गर्न भ्याएको स्कूलका प्रशासनिक अधिकारीले बताएका छन् । "जब कक्षामा कोही पनि शिक्षक शिक्षिका थिएनन्, तब कक्षा कोठाभित्र चार जना केटा र केटीहरुले यौनिक क्रियाकलाप शुरु गरिहाले", उनले थपे ।

यो घटनालाई पत्ता लगाउन अधिकारीहरुलाई एक दिन पूरै लाग्यो । कस्तो भयो भने, त्यही कक्षामा पढ्ने एउटा विद्यार्थीले आफूभन्दा माथ्लो कक्षाको एउटा विद्यार्थीलाई सुनायो र त्यो विद्यार्थीले शिक्षकलाई । शिक्षकले यो घटनालाई स्कूल प्रशासनलाई भनेपछि मात्र गएको बिहीबार अनुसन्धान शुरु भएको थियो । यो घटना चारैतिर फिँजिएपछि भने स्कूलका पदाधिकारीले यसबारे थप जानकारी दिएका छैनन् । घटनामा लिप्त भएका विद्यार्थीहरुलाई पक्राउ गरिएपछि तिनका अभिभावकको जिम्मामा छोडिएको छ । बकलीले भने- "जुन पेनाल्टी -जरिवाना तिर्नुपर्छ, त्यो चाहिँ तिनले जिन्दगीभर याद राख्नेछन् ।"

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri