WATCH VIDEO NOW

यौन सम्पर्क गर्नु सामान्य हो - नायिका नीता ढुंगाना


नेपाली नायिका नीता ढुंगानाले एक पत्रिकालाई अन्तरबार्ता दिने क्रममा यौन सम्पर्कलाई भिन्नै ढंगले प्रस्तुत गरेकी छिन् । हालै एउटा यौन सम्पर्कलाई नियमीत ट्वाइलेट गएजस्तै भएकोले नियमीत रुपमा यौन सम्पर्क गर्नुपर्ने बिचार व्यक्त गर्ने नायिका नीता सेक्समा उदार नायिकामा गनिन्छिन।
यौन सम्पर्क प्राकृतिक आवश्यकता भएको भए पनि नितालाइ आएका यौनजन्य चलचित्रमा अभिनय गर्ने प्रस्तावलाइ भने उनले अस्वीकार गरेको बताउछिन । फिल्म लगायत अन्य मिडियामा यौन सम्पर्कको अलिक बढी नै चर्चा हुने गरेको मान्ने नीताले यौन सम्पर्कलाई सामान्य रुपमा नलिएर अनाबस्यक  हल्ला खल्ला हुने गरेकोमा चित्त नबुझेको पनि बताइन ।

नीताले पत्रकारहरुले यौन सम्पर्कका बारेमा अनाबस्यक प्रश्न गरेर हैरान गर्ने र मुड-अफ नै गरिदिने गरेको पनि आरोप लगाईन। 

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri