WATCH VIDEO NOW

Full Nepali Movie Timi Jaha Bhayapani

Ajab Gazabb Love (2012) Hindi Full Movie

Watch Naked Soldier Full HD

Comedy Circus Ke Ajoobe 4th November 2012

Rajatpat, 31 October 2012

माइक्रोबसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु(चाडपर्वमा दुखद् घटना )


काठमाडौंको कीर्तिपुर खसीबजारमा सडक दुर्घटनामा परी दुई जना पैदल यात्रुको ज्यान गएको छ । आज विहान माईक्रो बसले ठक्कर दिंदा घाईते भएका खसीबजारका ४५ बर्षीय मच्छिन्द्र महर्जन र ५० बर्षीय प्रकाश महर्जनको बल्खुस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा घाईते भएका स्थानीयबासी देबेन्द्र शाहीको सोही अस्पतालमा उपचार भईरहेको छ । माइक्रोबसलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
Video is at down:

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri