WATCH VIDEO NOW

अवश्य फर्किन्छु भन्दै छोरी नलिई गईन् अरुणिमा अमेरिका

Like Us On Facebook Click Here

स्वदेश फर्किने यो एउटा उनको प्रमाण पनि त्यसैले न्यूजहरुमा जे जस्ता आलोचना भएपनि  त्यसको कुनै मतलव छैन अरुणिमालाई । 
 
किन कि उनले दश महिनाको काखे छोरीलाई नेपाल छाड्दै आज अमेरिका उडेकी छिन् । उनको भनाईलाई  आधार मान्ने हो भने  आजको ठीक ३२ दिनका उनी नेपाल फर्किने छिन् । उनी श्रीमानका साथ आज साँझ सात बजे  अमेरिका उडेकी हुन । उनलाई एयरपोर्ट ड्रप  गर्न उनका  पिता एवं   कलाकार समेत रहेकी आफ्नी आमा राधा लम्साल र गायिका सुनिता दुलाल पुगेका थिए ।
 
'अबश्य पनि म नेपाल फर्किन्छु किन कि म  दश महिनाको छोरी छाडेर गएको हु ।'  एर्यरपोर्टमा फिल्मीखबरसंग गफिदै अरुणिमा  भनिन् । उनको छोरीलाई एक महिना उनको सासुले स्यहार्ने छिन् । सन्तान प्राप्तीपछि फिल्मी अभिनयबाट बाध्यात्मक टाढा रहेकी उनी न्यूर्योकमा रहेकी अभिनेत्री रन्जना  शर्माको निवासमा बस्ने छिन् । विवाह पश्चात दिल खोलेर घुम्न नपाएकी अरुणिमाको यो घुमाई  हनिमुन स्टाईलको हुने छ । यस्तै यो भ्रमणमा निकै महत्वपूर्ण स्थल चाहि हलिउड ईन्डष्र्टी नछुटाउने उनको योजना छ । 
 
पहिलो पटक छोरी अमेरिका जाने भएपछि अरुणिमा मम्मी निकै दङ्ग थिईन् । उनले चाहने वित्तिकै अमेरिका घुम्न जानपाएकोमा छोरीलाई लक्की पनि भनेकी छिन् । एक महिनाको यो यात्राका लागि उनीहरुले निकै ठूलो  लगेज लगेका थिए जसबाट केही आशंका ब्यक्त गर्न सकिन्छ कतै अरुणिामा सानी छोरी  बिर्सिएर   अमेरिकामै हराउने त हैन ? 
 
नोट : अमेरिका पुगेपछि  उतै हराउनेमा  हिरोहरुको तुलनामा अधिकाश हिरोईनहरु छन् जसको नाम केलाउदा गौरी मल्ल, कृष्टी मैनाली, पुजा चन्द, सारङ्गगा श्रेष्ठ ,जल शाह,  रन्जना शर्मा तथा यूना उप्रेती नाम आउछ । यस्तै हिरो  तर्फ सरोज खनाल र रमेश उप्रेती पर्दछन् ।  




0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri